अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले पत्रकार धुर्ब बिसीको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । डाक्टर गौचनले दुबै मृगौला फेल भएर काठमाण्डौँको बिर अस्पतालमा उपचारार्थ अछामका क्रियाशिल पत्रकार बिसीको उपचारमा सहयोग पुगोस भनेर २५ हजार आर्थिक सहयोग गरेका हुन् । मृगौला फेर्न ठुलो रकम खर्च हुने र…