धनगढी : डोटीमा पहिरो खस्दा जीप पुरिएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्वर ५ मा पहिरो खस्दा से १ च २१२५ नम्वरको जीप पुरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। गएराति डोटी राजपुरको प्रशंसा तरकारी पसलको जीप माथिबाट खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए। चालकमात्र सवार रहेको र पहिरो…