बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिकाले साउनको दोस्रो साताबाट पढाई सुरु गर्ने भएको छ । जिल्लाको सबै भन्दा कम कोरोना संक्रमीत भएको गाउँपालिकाले साउनको पहिलो साताबाट पढाइ सुरु गर्ने भएको हो । जगन्नाथ गाउँपालिकाले कोरोना महामारीलाइ मध्यनजर गरी बिद्यालय संचालन गर्ने भएको जगन्नाथ गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक लक्ष्मण जोशीले बताए । हाल सम्म जगन्नाथ गाउँपालिकामा २ जना…