सुर्खेत- डोल्पामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष छन्। उनको जेठ २० गते मृत्यु भएको थियो। मृत्युपछि उनको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल), जुम्लाका निर्देशक डा. मंगल रावलले जनाकारी दिए। “चार दिनअघि नै मृत्यु भएको थियो,…