मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको बीमा, भविष्यको सहारा : प्रदेश प्रमुख साउँद

टेकराज भण्डारीपौष १०, अछाम एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउँदले आजको बीमा भविष्यको सुरक्षित सहारा हुने बताउनुभएको छ। अछामको साँफेबगरमा आयोजित प्रदेशस्तरीय अभिकर्ता सम्मान तथा मोटिभेसनल कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश प्रमुख साउँदले बचत र जोखिम बहनका लागि बीमा अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले हरेक व्यक्तिले आफ्नो भविष्य सुरक्षित…