मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

षोडशादेवी माध्यमिक विद्यालयको ६४औँ अभिभावक भेला सम्पन्न

अछामको मंगलसेनस्थित षोडशादेवी माध्यमिक विद्यालयको ६४औँ अभिभावक भेला सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकरप्रसाद भाटको अध्यक्षतामा आयोजित कार्यक्रममा मंगलसेन नगरपालिकाकी उपप्रमुख संगीता रावल सोडारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रावलले शिक्षा क्षेत्रको सुधार सबै सरोकारवालाको साझा जिम्मेवारी र सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो। उहाँले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन…