काठमाडौं– गत वर्ष चीनको वुहानमा देखा परेको कोरोना भाइरस (पछि कोभिड–१९ नामकरण गरिएको) बाट पूरै विश्व प्रताडित हुन पुग्यो। १० करोडभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित हुन पुगे। यीमध्ये साढे २१ लाखभन्दा बढीको ज्यान गइसकेको छ। संक्रमित हुने र मर्ने क्रम अझै रोकिएको छ। अहिले पनि विश्वभर साढे २ करोडभन्दा बढी मानिस यो संक्रमण बोकेर…