अछाम : अछाम जिल्ला घर भएका १ जना भारतमा सम्र्पक बिहिन भएका छन् । जिल्लाको रामारोशन गाँउपालिका वडा नं. १ मलातिकोटका टेकबहादुर साउद भारतमा सम्पर्क विहीन भएका हुन् । उनी भारतको जयपुरबाट गएको ६ दिनदेखि सम्पर्क बिहिन भएका उनका आफन्तले बताएका छन् । साँउद ४ महिना अगाडि रोजगारीको सिलसिलामा भारत गएको पारिवारिक श्रोतले बताएको छ।…