काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ६९७ कोरोना संक्रमितको मृ'त्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गु'माउनेको संख्या १४ लाख ५६ हजार ६८७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९६ हजार ८९२ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड २३…