काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख १० हजार १८३ कोरोना संक्रमितको पहिचान भएको छ । यो अघिल्लो दिनको तुलनामा केही धेरै भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । अघिल्लो २४ घण्टामा २ लाख ९ हजार ८४३ संक्रमित थपिएका थिए । यस्तै पछिल्लो २४ घन्टमा ४ हजार ५८८ कोरोना संक्रमितको मृत्यु भएको छ…