बेलायत - ब्रिस्टलको एक लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा ३.६ करोड रुपैयाँमा लिलाम गरेको छ। खरिदकर्ता भने अमेरिकाका एक संंग्रहकर्ता हुन्। ब्रिस्टल अक्सन्सका अनुसार उसलाई ३ अगस्तमा यो चश्मा कसैले सादा खाममा राखेर पठाएको थियो। एजेन्सीका एण्ड्र्यू स्टोले उक्त चश्मा करिब २२ लाख रुपैयाँ लिलाम हुने अपेक्षा राखेका थिए।चश्माका मालिक ब्रिस्टलस्थिल म्यानगोट्सफिल्डका वरिष्ठ नागरिकले लिलामीबाट…