कृष्ण साउद व्याक्ति–व्याक्ति, परिवार–परिवार वा वल्लो पल्लो घर मिलेर समाज बन्छ भन्ने कुरा तपाई हामी सबैलाई थाहै भएको कुरा हो । समाजको उत्पति ल्याटिन भाषाबाट भएको हो । एक मानिस र अर्काे मानिस अर्थात मानिस–मानिस बिचको सम्बन्धवाकुनै निश्चित स्थान क्षेत्र भित्रबसोबास गर्ने एउटै खालकानिति,नियम र सिद्धान्तको संस्कारबाट कार्य सम्पादनगर्ने रहन सहन, चालचलन, भेष भुषा, भाषाधर्म…