मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘चौध वर्ष पिसाबमा डुबेर बिते, अब नर्स बनेर सेवा गर्ने धोको छ’

अस्मिता रिजाल, काठमाडौं । “अनि, डाक्टर मनोज तपाईंलाई यति बेलासम्म भोक लागेन त ?” पेटको घाउ सफा गर्दै गरेका डाक्टरलाई बिरामी बालिका शय्याबाटै सोध्छिन् । “ओहो ! तिमी त अब सबैको ख्याल गर्न थालिसक्यो है ?” डाक्टर दंग पर्दै जवाफ फर्काउँछन् । तीनपटकको सर्जरीपछि गंगा पहिलो फलोअपमा आएकी छन् । ७ साताअघिकी निराश, कसैसँग नबोल्ने,…