मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साझा यातायातका ६० जना बढी कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम सम्पन्न

काठमाडौं – ललितपुरको कुपन्डोलस्थित नेपालकै पहिलो लाइफस्टाइल अस्पताल, आरूस लाइफस्टाइल अस्पतालले आफ्नो अर्थोपेडिक विभागमार्फत न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझा यातायातका कर्मचारीलाई लक्षित गरी आधारभूत ट्रमा लाइफ सपोर्ट (Basic Trauma Life Support) तालिम सम्पन्न गरेको छ। तालिमका सहभागीहरुलाई सडक दुर्घटनाको अवस्थामा प्राथमिक उपचार, जीवनरक्षक सीप, दुर्घटना रोकथामका उपाय र व्यावहारिक अभ्यास सम्बन्धी प्रशिक्षण दिइएको छ ।…