मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्वाइस नोटका लागि नयाँ फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई नयाँ फिचर उपलब्ध गराउने भएको छ । मेटा अन्तर्गतको ह्वाट्सएप विश्वमा सबैभन्दा धेरै प्रयोग हुने म्यासेजिङ एप हो । कम्पनीले आफ्ना प्रयोगकर्तालाई समय समयमा नयाँ फिचर उपलब्ध गराउँदै आएको छ । यही क्रममा कम्पनीले भ्वाइस नोटमा नयाँ फिचर थप गर्ने भएको हो । ह्वाट्सएपको बेटाबारे जानकारी दिने संस्था ‘वाबेटाइन्फो’…