मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुगलको नयाँ अपडेट, पासवर्ड लिक भएमा सचेत गराउने

यदि तपाईं गुगल क्रोम ब्राउजरमा इन्टरनेट चलाउनुहुन्छ र त्यस क्रममा तपाईंका निजी जानकारीहरू लिक भएभने गुगलले त्यस विषयमा तपाईंलाई सचेत गराउनेछ । यसका लागि गुगलले पासवर्ड चेकअप टूलको सहयोग लिनेछ । अलर्टका रुपमा गुगल असिस्टेन्ट प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्ने तथा बलियो पासवर्ड राख्ने सल्लाह दिइनेछ । कम्पनीले Google System update v22.18 को अपडेट एन्ड्रोइड फोनका…