मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद शाहको पहलमा अछामका नागरिकको केएमसी अस्पतालमा निःशुल्क उपचार हुने

अछाम । अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य माननीय पुष्पबहादुर शाहले निःशुल्क उपचार सेवा लिन अछामी नागरिकलाई अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै काठमाडौँ सिनामंगलमा रहेको केएमसि अस्पतालमा आफ्नो पहलमा निःशुल्क उपचार गरिने जानकारी दिएका छन् । केएमसि अस्पतालका अध्यक्ष प्रतिनिधि सभा सदस्य माननीय डा: सुनिल शर्माको सहयोग तथा सांसद…