मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ हजारमा सुदूरपश्चिमकै पर्यटकिय तथा धार्मीक क्षेत्र बढीमालिकाको अवलोकन

अछाम ः जिल्लाको साँफेबगरबाट २५ हजार मा सुदूरपश्चिमकै प्रमुख पर्यटकिय तथा बढीमालिकाको अवलोकन गर्न सकिने भएको छ । लाईन्स क्लब अफ साँफेबगरले आयोजना गर्न लागेको सातौँ साँफेबगर महोत्सवको अवसरमा हेलीटुर मार्फत बढीमालिकाको अवलोकन गर्न उक्त अफर राखिएको हो । महोत्सवमा मुख्य आर्कषको रुपमा राखिएको हेलीटुर प्याकज अन्र्तगत पर्यटकिय क्षेत्र खप्तड र रामारोशनका लागि पनि सो…