मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिनावारीअघि किन हुन्छ पीडा ? के खाने, के नखाने ?

महिनावारीको समयमा पीडा  धेरैजसो महिलाहरुको समस्या हो यो। प्रायजसोलाई महिनावारीको चक्र सुरु हुने केही दिनअघिबाटै समस्या सुरु हुन्छ। प्रिमेनष्ट्रल सिण्ड्रोम (पिएमएस) भनिने यो अवस्थाका केही लक्षण निम्न छन् : डण्डीफोर आउनु, सुन्निने, थकान, ढाड दुख्ने, स्तन दुख्ने, टाउको दुख्ने, कब्जियत, झाडापखाला, खाना नरुच्ने, डिप्रेसन, चिडचिडाहट, ध्यान केन्द्रित गर्न गा-हो हुने, तनाव र अनिद्रा हुनेजस्ता समस्या…