मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिँचाई कुलो निर्माणका लागि १८ वर्षदेखि दौडधुप गर्दै विस्तापित परिवार

नरी बडु, बैतडी । आफ्नै हल गोरुले मनग्य अन्न फलाएको मुद्रे स्याल्तडीको वर्षमा तीन खेती पाक्ने खेत झाडीमा परिणत हुँदा मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीका लालमणी भट्टका आँखा रसाउँछन् । आँपको रुखको छायामा बसेर सोही रुखको आँम आनन्दका साथ खाएको उनि सम्झन्छन् । अन्न र फलफूल बेच्ने लालमनीहरु अहिले गिट्टी कुटेर लालाबाला पालिरहेका छन् । कारण…