अछामको ढकारी गाउँपालिकामा देशभरिका देवकोटा बन्धुहरूको सहभागीतामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । देवकोटा बन्धु समाजको आयोजनामा यही वैशाख १८ गते देखी २४ गते सम्म ढकारी गाउँपालिका वडा नम्बर ८ देवकोटमा भव्य महायज्ञ हुन लागेको हो । देवकोटालाई देशै भर चिनाउने,आन्तरिक पर्यटन प्रवर्द्धन गर्न तथा धार्मिक स्थलको विकास गर्ने मुख्य उद्देश्य रहेको…