मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराई पुगेकै दिन पहाड उक्लियो सलह, सरकार के गर्दैछ ?

रुपन्देही - शनिबार बिहान बुटवलस्थित नेपाली सेनाको गुल्ममा सलहजस्तै देखिने किरा ठूलो संख्यामा देखियो। गुल्मका गणपति कर्णेल ज्योतिकुमार थापाले उक्त किराको समूह सलह भएको अनुमान गरे र प्रमुख जिल्ला अधिकारी महादेब पन्थलाई खबर गरे। गुल्ममा देखिएको झुण्डलाई केही हदसम्म सेनाले नियन्त्रणमा लियो । तर, दिउँसोसम्ममा सलह बुटवलका अन्य क्षेत्रमा फैलिसकेको थियो। स्थानीयले घरको छतमा लगाएको…