मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय परिचयपत्रको काम स्थगित

काठमाडौं - कोभिड–१९ को प्रभावको कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना जारी गरी कोरोना भाइरस प्रभावका कारण आजदेखि विवरण भर्ने काम अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको जनाएको हो। कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेको भन्दै…