काठमाडौं : कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले भोली देखि जोरविजोर प्रणाली लागू गरेको छ। काठमाडौं उपत्यका सहित २ सय भन्दा बढी कोरोना संक्रमित भएको जिल्लामा जोरविजोर प्रणाली लगाउने निर्णय गरेको हो। यस्तै, सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा समेत रोक लगाएको छ । मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तीमा उपत्यका प्रवेश गर्ने…