जुम्लाको खलंगा बजारबाट देखिएको सुन्दर हिमालको दृष्य ।
बिहानी र बेलुकी पख त्यस ठाँउमा सुन्दर हिमाल देखिने गर्दछन् । जुम्ला पर्यटकिय सम्भावना बोकेको महमोहक ठाँउ हो ।
तत्कालिन कर्णाली अञ्चलको राजधानी रहेको जुम्ला जिल्ला हो । हाल देश संघिय संरचनामा गएपछि कर्णाली प्रदेशले राजधानी सुर्खेत जिल्लालाई तोकेको छ ।
तर पनि जुम्लाको महत्वमा कुनै कमि छेन ।
प्रतिक्रिया