अछाम । एलपी शर्माको ‘लिलु’ गित छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०२३ मा पर्न सफल भएको छ ।
आयोजकले सार्वजनिक गरेको बिभिन्न बिद्या मध्ये देउडा भाका सहितको भिडियोमा शर्माको लिलु मनोनयनमा पर्न सफल भएको हो । अवार्डको दुई बिधामा लिलु पर्न सफल भएको हो । भाका र भिडियोमा एलपी शर्मा र भद्रजंग कुवँर पर्न सफल भएका हुन् ।
अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी कुप्रथाको कथा बोकेको म्युजिक भिडियो ‘लिुल’ को सफलता संगै अवार्डका लागि मनोनयनमा परेको हो । शर्माले सबैलाई भोट गर्न समेत आग्रह गरेका छन् ।
अवार्डको मनोनयनमा पर्न सफल भएपछि सुदूरआजलाई प्रतिक्रिया दिदैँ लिलुका रचनाकार एलपी शर्माले यो सफलताका पछाडी आम दर्शक श्रोता र सहयोगी मनहरुको रहेको बताए । छाटो समयमै लिलुले अपार सफलता प्राप्त गरेको र अवार्डका लागि पनि मनोनित हुनु गित निर्माण टिमका लागि खुशीको कुरा भएको उनले बताए ।
पावर ईन्टर नेशनल मिडिया नेपाल ‘पिम’ नेपाल को आयोजनामा सम्पन्न हुने छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्डमा पर्न सफल बिभिन्न बिधाहको मनोनयन सार्वजनिक भएको छ ।
अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रालिले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रधामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताएका छन् ।
कार्यक्रमको समापन एक भव्य समारोहको विच फाल्गुनको दोश्रो साता हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले बताएको छ ।
यी हुन् उत्कृष्ट मनोनयनहरु :
१. उत्कृष्ट राष्ट्रिय भावको गीत
१. प्रकाश सुवेदी : असारै लाग्यो
२. सरिता प्रजापती : नेपाली भेष
३. अर्जुन कौशल : हाम्रो देशको सिमाना
४. बिजेन्द्र नौबागे : म हुँ सुन्दर नेपाल
५. दिपक तामाङ : बुद्धको भुमी नेपाल
२. उत्कृष्ट आधुनिक गीतकार
१. तिर्थ अधिकारी : पहिलो चोटी
२. सिताराम कोईराला : पिडा
३. सुनिल संगम : तिम्रो लागी
४. स्पन्दन बिनोद : चोखो माया
५. राजबाबु सागर : मन दुख्दा
३. उत्कृष्ट आधुनिक गायक
१. शिव परियार : धोकेबाज
२. अभिनय यादव : मायाको सुरुवात
३. प्रकाश तामाङ तितुङ : अप्सरा
४. रवि शर्मा पौडेल : छोडेर गयौ परदेशी
५. प्रमोद खरेल : हे धोकेबाज
४. उत्कृष्ट आधुनिक गायिका
१. सोनी राजभण्डारी : तिमि टाढा
२. बेनिशा पौडेल : नछुटोस
३. शुशिला बराल : तिमिले हेरेर
४.कमला रेग्मी : सायद यही हो की
५. मिना नेपाली : बसन्तको वहार
५. उत्कृष्ट आधुनिक संगीतकार
१. अर्जुन पोखरेल : धर्तीआकाश
२. रोशन सिंह : किन मरिन म
३. राजेश थापा : पहिलो चोटी
४. सि.एल शर्मा : रेशमैको डोरी
५. राज कुमार बगर : रित्तिदैन आँशु
६. उत्कृष्ट आधुनिक मोडल पुरुष
१.दिलिप ओखेडा : भनि देन ए मन
२. जिम्बे राई : ए जिन्दगी
३. राजु मास्टर : ए मेरो राजा
४. यज्ञराज गिरी (राजटाईगर) : पच्छेउरीको छेउ
५. लाक्पा लामा : फकाँउदानी रिसाउने
६. दिपक घिमिरे : विस्तारै विस्तारै
७. उत्कृष्ट आधुनिक मोडल महिला
१. सविना कार्की : तिम्रो त्यो मुटुमा
२. सुष्टि खड्का : छुनुमुनु
३. दिपिका थापा : एउटा फुल
४. नम्रता सापकोटा : ए बैगुनी
५. जिसु कोईराला : तिमिलाई मेरो आफ्नो
८. उत्कृष्ट आधुनिक/ पप निर्देशक
१. कृष्णदेव रुपाखेती : याद किन यस्तो आउँछ
२. जनक सिंह : हे धोकेबाज
३. दिनेश ठकुल्ला : पागल हो म पगाल
४. विशाल नेपाली : तिम्रो आँखैमा
५. जीवन शाही : जव तिमि हुन्छ्यौ
९. उत्कृष्ट लोकपप गायन पुरुष
१. कृष्ण काफ्ले : सके हंसाउछु
२. मानस राज : लैलै राजकुमारी
३. रियाज शिवाकोटी : पानी पर्यो
४. कृष्ण भट्टराई र सुवास श्रेष्ठ : पारा तात्या छ
५. योगेश काजी शाह : आमा
१०. उत्कृष्ट लोकपप गायन महिला
१. काव्य आचार्य : ओई कमला
२. सरिता भारती : तिम्रो मायाले न हो
३. बसन्ती राई : बेबी बसन्ती
४. निता आचार्य : मनको धोको
५. मेचु धिमाल : उड्नु छ
११. उत्कृष्ट लोकपप गीतकार
१.पुरुषोत्तम सानु : ढुङ्गा कुँदेर
२. मनोरथ कट्टेल : आमा
३. विजय गिरी : कस्को
४ गोपी दाहाल : तिते करेली
५. भानु आचार्य “योगी”:प्रतिक्षा
१२. उत्कृष्ट लोकपप संगीतकार
१. सरोज प्याकुरेल : कस्को
२. टिका बम्जन : ठ्याक्क ठ्याक्क
३. रिमेश कुमार थापा : पानी पर्यो
४.राजनराज शिवाकोटी : मनको धोको
५. मानस राज : लै लै राजकुमारी
१३. उत्कृष्ट नवप्रतिभा गायन
१. सपना घिमिरे : आँखै लाउनी
२. रमेश लामिछाने : हेलम्बुको स्याउ
३. निमा शेर्पा : रेशमैको डोरी
४. दिपेन्द्र सोनाम : तिमिले छोडेनी सक्छु
५. अक्षय लामा : मैच्याङ्को झल्को
१४. उत्कृष्ट नवप्रतिभा मोडल पुरुष
१. सुदिप श्रेष्ठ : नेपाली भेष
२. साजन नेपाल : तिम्रै झल्को
३. सचिन खड्का : यो हारेको मनलाई
४. सागर भण्डारी : तिम्रो आँखैमा
५. विकसीत शर्मा : मुना मदन ३
१५. उत्कृष्ट नवप्रतिभा मोडल महिला
१. सोफी धरेल : भुपु माया २
२. कुमारी बराईली : विदा मागेर तिमि
३. बर्षा चौलागाई : हे धोकेवाज
४. प्रेक्षा बाँनिया : दिलको छेउकुना
५. श्रृजना कार्की : बसन्ती
१६. उत्कृष्ट युगल गायन
१. रिता के.सी र प्रमोद खरेल : तिम्रो मिठो बोली
२. देविका बन्दना र कुमार सानु : तिम्रो मायाको सागर
३. नविन कार्की र मेलिना राई : सागरले मोती पायो
४. नविन पौडेल र अस्मिता अधिकारी : पानी पर्यो
५. मेघ पौडेल र सारिका घिमिरे : ईन्टुमिन्टु लण्डनमा
१७. उत्कृष्ट लोकदोहोरी शब्द
१. शरद पाण्डे : मुलको पानी
२. आभाष सेन्चुरी : सम्झे मुटु
३. शर्मिला तामाङ : मेलम्चिको पानी
४. नारायण कँडेल : यति कुरा भन्नु थियो
५. अनिल खनाल : बच्चाकी आमा
१८. उत्कृष्ट लोकदोहोरी गायक
१. मदन परियार : ए जिन्दगी
२. कुलेन्द्र वि.क : जलजला
३. आलिफ खान : पानी कुवाको
४ अमृत सापकोटा : धनगढीको बसमा
५ रामचन्द्र चन्द : भिरमा रुदैछु
१९. उत्कृष्ट लोकदोहोरी गायिका
१ शुशिला गौतम : भुई छोडेकी चरी
२. लक्ष्मी मल्ल : निर्माया ठुली
३. सरु गौतम : कोहो कोहो नी
४. कमला पोखरेल : फुल हौ तिमि
५. विन्दु विहानी : दिलको राजा
२०. उत्कृष्ट लोकदोहोरी लय
१. अमित बाबु रोकाया : काँटी सलाईको
२. कृष्ण के.सी : फुल हौ तिमि
३. रमेश परियार : ए जिन्दगी
४. रोशन कुताल क्षेत्री : राम कसम
५ श्रीकृष्णबम मल्ल : निर्माया ठुली
२१. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१. निक्स शर्मा : शिकारी
२. मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) : आँखै लाउँनी हो
३. प्रकाश तामाङ : डोकोडालो
४. ध्रुब हिमाली : डाँडैको चौतारी
५. सागर लम्साल : बैश दिन नमिल्ने सापटी
२२. उत्कृष्ट लोकदोहोरी मोडल महिला
१. अनु पराजुली : लै माया लै
२. एलिना रायमाझी : मैले मात्र सम्झेर
३. गीता ढुङ्गाना : सरर भागौंला
४. कविता न्यौपाने : पेन किलर
५. गरिमा शर्मा : पानी कुवाको
२३. उत्कृष्ट लोकदोहोरी नव प्रतिभा मोडल
१. यमुना रसाल : बैश दिन नमिल्ने सापटी
२. खुशी थापा : तिम्रो मान्छे कस्तो होला (पारिजातको फुल)
३. सिम्रन दुलाल : फुल फुल्यो अमला
४. रिया खड्का : सुन्तली
५. सरिता ढुङ्गाना : आँखै लाउँनी
२४. उत्कृष्ट लोकदोहोरी निर्देशक
१. शिव वि.क : रुमाल साँट्न पर्दैन
२. दिपेन्द्र तिमिल्सिना : झम्के साँझ
३. रामजी लामीछाने : माया टिकटके
४. मौसम हिमाली : निर्माया ठुली
५. विनोद भण्डारी : यति कुरा भन्नु थियो
२५. उत्कृष्ट कोरियोग्राफर
१.गम्भिर विष्ट : चस्मा
२.अजय स्याङ्तान : च्यागो
३.अर्जुन भुषाल : बसन्ती
४.नवराज सुवेदी : चुनरी रे चुनरी
५.कृष्ण रसाल : तोरी पँहेलै
२६. उत्कृष्ट भिडियो सम्पादक
१. पदम सुवेदी : जोवन
२. मिलन विश्वकर्मा : जय होस
३. मनोज कार्की : झम्के सांझ
४. नविन निरौला : बेबी बसन्ती
५. अमृत चापाँगाई : रित्तिदैन आँशु
२७. उत्कृष्ट ध्वनी मिश्रण
१. डिका गुरुङ : अर्को जुनी
२. भोला पौडेल : कस्को
३. नरेन्द्र वियोगी : लै लै राजकुमारी
४. दीपक बि.क. : म हुँ सुन्दर नेपाल
५. नरेश बहादुर वि.सि. : आगो विना विँडी जल्दैन
२८. उत्कृष्ट संगीत संयोजक (एरेन्जर)
१. आगा लामा : अप्सरा
२. पुष्कर खत्री : ओई कमला
३. मनोज चौलागाई : अन्तिम यात्रा
४. दिपेन्द्र शाह : सुन नेता
५. कमल सौराग : तिमि पनि हरायौ
२९. उत्कृष्ट छायाँकार
१. मुकेश हुमागाई : माया संसार
२. उत्सव दाहाल : धोकेबाज
३. दिपक गिरी : ए आकाश
४. अजय रेग्मी : ढुङ्गे धारा
५. महेश महरा : छैन है गुनासो
३०. उत्कृष्ट बाल प्रतिभा
१ आकृति भट्टराई : बुलबुट्टे जामा
२. सम्राट दाहाल : छोराछोरी विदेशी
३ .उपमा थपलिया : बुद्धको भुमि
४. सुप्रिम मल्ल : फापरको पिठो
५. जेनिस उप्रेती : छोराछोरी विदेशी
३१. उत्कृष्ट मौलीक भाषाभाषी गीत
१.मञ्जु लावती : बेसी बनमा(पुर्वेली)
२.झुमा लिम्बु : सामसोधा मुन्धुम (लिम्बु)
३.प्रमोद डिजि : तोहर नथिया (थारु)
४.अनु लामा : च्यागो (तामाङ)
५.सुसन साम्सोहाङ : माकसे फेक्ते (लिम्बु)
३२. उत्कृष्ट डेउडा भाका गीत
१. शान्ति शाही चन्द : पहाडकी मैना चडी
२. रमेश कठायत : पचाल झरना
३. दिपा रोकाया : मेरो प्यारो डडेल्धुरा
४. सुर्य विरही साउद : मेरो गाउँ जाल्ली
५. निरुता खत्री : उडि गै मालका मैना
६. चक्र साउद : भर लाग्दो बड्डाको
३३. उत्कृष्ट डेउडा भाका भिडियो
१. गम्भिर विष्ट : पहाडकी मैना चडी
२ भद्रजंग कुवँर : लिलु
३. जनक सिंह : मेरा गाउँ जाल्ली
४. एलपि शर्मा : लिलु
५.झरना बोहोरा : चना पकौडी
३४. उत्कृष्ट काँठे भाका गीत
१ अमृत भारती : गाउँला
२.अमृत खाती : बाँसको कप्टेरो
३. विक्रमजंग शाह : माईली
४. भिमसेन खतिवडा : मायाको कसम
५. उद्धव घिमिरे : ढुकुरको गुँड
३५. उत्कृष्ट काँठे भाका गायन
१ राम कुमार नेपाली : डोको डालो
२. रामचन्द्र चन्द : स्याउला
३. नमराज ढुङ्गाना : फुल फुल्यो अमला
४ चर्चित वाईवा : मान्छे राम्रो नक्कली
५ ताराश्रीष मगर : पिरती नसा
३६. उत्कृष्ट नेपाल भाषा गीत
१. नातीकाजी महर्जन : चकना चकना
२. राजुमानन्धर : खनागु जि छन्तः
३. सुन्दर मानन्धर : एःमयजु छंगु
४. प्रकाशदिप श्रेष्ठ : फुलु फुलु जितः
५. पुर्णकाजी ज्यापु : तारेमाम तारेमाम
३७. उत्कृष्ट नेपाल भाषा गायन
१. सज्जु मानन्धर : खनागु जि छन्तः
२. राजेन्द्र डंगोल : चकना चकना
३. सुद्धलक्ष्मी श्रेष्ठ : एः मयजु छंगु
४. रत्नशोभा महर्जन :फुलुफुलु जितः
५. सतिस महर्जन : एः मयजु छंगु
३८. उत्कृष्ट तामाङ भाषा गीत
१. शैलाप वाईबा : काउने नाम्सा
२. निर्मल वाईबा : जुरेली भाले
३. मदन घ्लान : पुर्व सिलिङ लिङ
४. अभिषेक तामाङ : पोम्दी नाम्साला साईली
५. सहभागी लामा : हुलाकिला चिट्ठी
६. प्रेम तामाङ : याङसरी नीला खैलाला
३९. उत्कृष्ट तामाङ भाषा मोडल
१. सागर घिसिङ : नेसी मुसुक्क
२. जेरी सोल्टी : डम्फु मी राप्सी
३. अनु लामा : डम्फु मी राप्सी
४.लाक्पा लामा : बेङ्ग्यारि ह्रोङ्ला
५.इश्वर लामा : जब माया बुजी
४०. उत्कृष्ट गीत (मैथिली/भोजपुरी भाषा तर्फ)
१. विद्यानन्द बेदर्दी : प्रेमक पिचकारी
२. सुरज झा सुमन : तोहर ज्ञट छौ उमर
३. दीपेन्द्र साह : सुन नेता
४. प्रमोद कुमार : हज के सफर
५. सुनील पल : दुर्गा माई के बिदाई
६. झोठन मेहता : सुनपग्ली गें
४१. उत्कृष्ट गायन (मैथिली /भोजपुरी भाषा तर्फ)
१.बिरेन्द्र झा : हमरो रंग लगा दे
२.कुमार सूरज : हज के सफर
३.केशव कर्ण : हम आशिक छी
४.सुनील मिश्रा : तोहर १६ औं उमर
५.नवी ठाकुर : दूल्हा चांद सन
६.शशि झा : दुर्गा माई के बिदाई
४२. उत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ)
१.बिक्रम गुप्ता : पूर्वा हावा
२.आमिर समर : दिलदार अहा दिलवर
३.मेनुका माझी : कोन रोग तू लगा देलौ
४.शोभा पासवान : जब दैके छेलौ दगाई
५.माही तनवीर खान : चूड़ी बिना हाथ के
६. निरुता साह : ललकी बुलेट से जीजा
प्रतिक्रिया