ए! रारा! बताऊ!रारा भनेको तिमी को हौ ?स्वर्गकी अप्सरा ? २०३१ सालमा कवि मविवि शाह मुगुको लेकतिर चढ्दा रारा तालको रूपले निकै मोहित हुन पुगेको प्रमाण यही कविता हो। त्यसपछिका दिनमा राराले अर्को उपनाम पायो, ‘स्वर्गकी अप्सरा।’ सुन्दरताको भण्डार साराके खनाया यसै रारामारारा कि अप्सरा ? यो कविताको अंश हो, तत्कालीन राजा महेन्द्रको । राजा…