मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीज प्रतियोगिताबाट बाढीपीडितका लागि सहयोग

तुर्माखाँद (अछाम) — तुर्माखाँद गाउँपालिका–८ मा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा वडा सदस्य दुर्गा बोहराले अध्यक्षता गर्नुभएको थियो।कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। हरेक वर्षझैँ यस वर्ष पनि आयोजित तीज विशेष प्रतियोगितामा साविकका ९ वडामध्ये ६ वटा टोलीले सहभागिता जनाएका थिए।प्रतियोगितामा साविक…