सुर्खेत– कर्णाली प्रदेश सरकारले राजधानी सहर वीरेन्द्रनगरमा अर्ब रुपैयाँ लगानी गरेको छ। राजधानीको एकीकृत विकासका लागि सरकारले पहिलोपटक यति ठूलो रकम लगानी गरेको हो। चालू आर्थिक वर्षमा विभिन्न पाँच वटा प्रोजेक्टमा रहेर कुल एक अर्ब एक करोड लगानीमा गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले छनोटट गरेका पाँच वटा ड्रिम प्रोजेक्टअन्तर्गत सडकदेखि…