मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी खड्काद्धारा जाल्पा माबीमा १ लाखको अक्षय कोष स्थापना

अछाम । मंगलसेन नगरपालिका वडा नं. ७ खोकैलेगैरा घर भई हाल कैलाली जिल्लाको लम्की चुहा नगरपालिकामा बस्दै आएका समाजसेवी कम्मान थ्यायत खड्काले जाल्पा माबी मुग्रा चौरमा अक्षय कोष स्थापना गरेका छन् । आफु जन्मे हुर्केको र पढेको ठाँउमा रहेको स्कुलका लागि उनले एक लाख बराबरको अक्षय कोष स्थापना गरेका हुन् । खड्काले आफ्ना आमा बुवाको…