मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा संचालन भएको निशुल्क आँखा शिबिर सम्पन्न, २२ सयले सेवा लिए, ‘५ सय ७६ जनाको शल्यक्रिया

'५ सय ७६ जनाको शल्यक्रिया मार्फत उपचार गरियो' अछाम : जिल्लामा संचालन भएको निशुल्क आँखा शिबिर मंगलबार सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल र स्वास्थ्य कार्यालय अछामको संयुक्त आयोजनामा पौष १८ गते देखि शुरू भएको शिविर आज २६ गते सम्पन्न भएको हो । जिल्लाका बिभिन्न ३ ठाँउमा संचालन भएको शिबिरबाट…