मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालमा आगलागी : १० जना नवजात शिशुको मृत्यु

काठमाडौं– भारत महाराष्ट्रको भण्डारास्थित एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालको न्यु बर्न केयर युनिटमा आगलागी भएको हो। सात बच्चालाई भने सुरक्षित निकालिएको छ।