मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सामग्रीका लागि नेपालले चीनलाई सम्झौतापत्र पठाउने

कोरोना भाइरस उपचारका लागि स्वास्थ्य सामग्री तथा उपकरण आपूर्ति गर्न नेपालले बिहीबार चीनलाई सम्झौतापत्र पठाउने भएको छ। अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयमार्फत् बिहीबार सम्झौतापत्र पठाउने तयारी भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार परराष्ट्रले चिनियाँ दूतावासमार्फत् सम्झौतापत्र पठाउने छ। 'भोलि सम्झौतापत्रमा हस्ताक्षर हुन्छ। त्यसलाई हामी चीन पठाउँछौं। उताबाट केही सन्दर्भमा…