मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघको चुनावमा विपुल पोख्रेलको प्यानल विजयी

काठमाडौं: नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानलसहित विजयी भएका छन्। ५ वटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी मत भन्दा पोख्रेलले अग्रता लिएको मत धेरै भएपछि उनी विजयी भएका हुन। निर्वाचन समितिले साँझ औपचारिक घोषणा गर्ने बताए पनि निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी…