काठमाडौं- नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दर पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालभर ६०८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। त्यसमध्ये १३१ जना गम्भीर अवस्थाका संक्रमितहरु भेन्टिलेटरमा उपचाररत छन् भने ४७७ जना आईसीयूमा छन्।बिहीबार आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। यो…