काठमाडौं - काठमाडौं उपत्यकासहित १५ जिल्लामा निषेध आदेश लागू भएको छ। कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित १५ जिल्लामा निषेध आदेश सुरु भएको हो । गृह मन्त्रालयका अनुसार १२ जिल्लामा पूर्ण रूपमा निषेध आदेश जारी गरिएको छ। ३ जिल्लामा आंशिक रूपमा लकडाउन गरिएको छ। पूर्ण रूपमा निषेधाज्ञा हुने जिल्लामा उपत्यकाभित्रका काठमाडौं,…