मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो त आन्दोलनको ट्रेलर मात्रै हो : प्रचण्ड

काठमाडौं । राजनीतिकरुपमा विभाजित प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चताप नगर्दासम्म जनताले क्षमा नदिने बताएका छन् । मंगलबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा बोल्दै उनले ओलीले संविधानविरोधी काम गरेर आफूले आफूलाई भंग गरेको टिप्पणी गरे । “जबसम्म केपी ओलीले पश्चाताप गर्ने छैनन्, लोकतन्त्रमाथि घात गरेँ । आफैँले बनाएको संविधानको बलात्कार गरेँ ।…