मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९० रुपैयाँ बिजुलीको बिल तिर्न १२ सयसम्म खर्च

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकाको सित्तड गाउँमा तीन वर्षअघि बिजुली पुग्यो । गाउँ झलमल्ल भयो । बिजुलीले गाउँ उज्यालो भए पनि यहाँका बासिन्दाको मुहारमा भने अझै उज्यालो छाएको छैन । महिना दिन बिजुली बाल्दा ९० रुपैयाँ बिल उठ्छ । तर त्यो ९० रुपैयाँ बिल तिर्न एक हजारदेखि १२ सय रुपैयाँसम्म खर्च गरेर स्थानीयहरुलाई सदरमुकाम नै…