मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्कालीन राजा वीरेन्द्रको निजी विवास ‘श्री सदन’ आजबाट खुला

काठमाडौं– तत्कालीन राजा वीरेन्द्रबिरविक्रम शाहको  निजी निवास ‘श्री सदन’ आज आइतबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ।  मुलुकमा गणतन्त्र आएपछि नारायणहिटी संग्रहालयका रुपमा सर्वसाधारणका लागि खुला गरिए पनि श्री सदन  प्रवेशमा भने अनुमति थिएन शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक घोषणा गरेका हुन्।  आजबाट सर्वसाधारणले श्री…