मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोट सच्याउन पाइने यस्तो छ अमेरिकी चुनाव

काठमाडौं- अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। तर त्यसअघि पनि मत खसाल्न पाइने विभिन्न व्यवस्था छ। अमेरिकाका केही राज्यमा मतदाताले मतदान गरिसकेपछि पनि आफ्नो मत परिवर्तन गर्न सक्छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले केही मतदाताहरुलाई यस्तै गर्न सुझाव दिएका छन्। निर्वाचन परिणाममा यसको असर के होला ? ट्रम्पले सुरुमै मतदान गरिसकेका धेरैले फेरि आफ्नो मत…