काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २१ कोरोना संक्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ । २४ घण्टाको अवधीमा १ हजार ३०४ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या…