काठमाडौँ - बजारमा कुनै गीत चर्चित भयो भने आवाजमा त्यति हेक्का नराख्ने श्रोता–दर्शकले पनि अनुमान गर्छन्– यो गीत एलिना, समीक्षा वा रचनाकै हुनुपर्छ। पछिल्लो समय एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमाल गायन क्षेत्रका ‘थ्री–स्टार’ जस्तै बनेका छन्। हुन त कला–संगीतमा एउटैको युग लामो समय रहिरहँदैन। कालजयी गीत गाउने, लेख्ने र संगीत सिर्जनाको अहिले…