सामाजिक कार्यमा संधै सहकार्य गर्ने - पञ्चदेवल नगर उप्रमुख चलाउने अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरिब तथा बिपन्न परिवारलाई बाख्रा बितरण गरेको छ । सोसेक द्धारा प्राप्त बाख्रा हस्तान्त्रण गर्दै पञ्चदेवल नगर प्रमुख र उप प्रमुख दैनिक जिबिको पार्जन गर्न कठिनाई भएका एकल महिला, एचआइभी संक्रमित , पिछडिएका…