मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्ध जन्मभूमिबारे विवाद छैन : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य संसारलाई अवगत भएको स्पष्ट पारेकाे छ। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले गौतम बुद्ध लुम्बिनीमा जन्मिएको तथ्य कसैले अस्वीकार गर्ने विषय नभएको स्पष्ट पारेकाे  हो। ‘ऐतिहासिक तथा पुरातात्विक तथ्यले बुद्ध नेपालमा जन्मिएको पुष्टि भइसकेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यही तथ्यका आधारमा लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा परेको…