मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा २ लाख ६७ हजार बढी संक्रमित र ६४२४ मृतक थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु भएको छ ।  अघिल्लो २४ घण्टामा ४ हजार ५८८ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।   यस्तै पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६७ हजार ६७० कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा निकै धेरै हो…