मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली प्रचण्डबीच भेट सकियो,के भयो भेटमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ । १० दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानी समाधानउमन्मुख रहेको बताइएको छ । “आजको भेटवार्ता सकिएको छ । छलफल समाधान उन्मुख छ । भोलि पनि वार्ता जारी राख्ने समझदारी बनेको छ,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । ओली–प्रचण्डबीच…