काठमाडौं - कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २ करोड ११ लाखभन्दा बढी भइसकेको छ। यीमध्ये ७ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका छ। त्यहाँ १ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ५३ लाख नाघेको छ। यी हुन् कोरोनाबाट बढी मृत्यु…