मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनिल थापासहित राप्रपाका ३१ नेता कांग्रेस प्रवेश गर्दै

काठमाडौं- राप्रपाका विभिन्न ३१ जना नेता नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। कांग्रेस प्रवेशका लागि लामो समयदेखि जारी गृहकार्य टुंगोमा पुगेपछि राप्रपा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य सुनिलबहादुर थापासहितका ३१ नेताले शनिबार राप्रपा परित्यागको घोषणा गरेका छन्। राजीनामा दिएका उच्चस्तरीय कार्यसम्पादन समितिका एक सदस्यले भने, 'कांग्रेस प्रवेशका लागि लामो समयदेखिको पहल करिबकरिब टुंगोमा पुगेको छ। त्यसैले…