अछाम ः अछाम स्थित बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियूक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मंसिर २ गते बसेको मन्त्रीपरिषदको बैठकले डा. पाठकलाई कार्यकारी निर्देशक ११ औँ तहमा नियूक्त गर्ने निर्णय गरेको थियो । बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश २०८२ को दफा ४ को उपदफा ३ बमोजिम कार्यकारी…