मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट धनगढी गईरहेको स्कारपियो दुर्घटना, ४ जना घाइते

अछाम : बिरामी बोकेर धनगढी गईरहेको स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। अछामबाट धनगढी गईरहेको सु.प.प्र. ०१ ००१ च २६५८ नम्बरको स्कारपियो कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लेघारीमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कर्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दुर्घटनामा घाइते भएका स्कारपियो चालक अछामको साफेबगर नगरपालिका वडा नम्बर १ का गोपी…